भूपूगोर्खा वारे त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार तयार

लन्डन । भूपूगोर्खाहरुको समस्याको समाधानका लागि त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार राजी भएको छ । करिब २ सय बर्ष देखीको भूपू गोर्खा सम्बन्धी समस्यालाई वार्ताको माध्यमबाट टुङ्गोमा पु-याउने नेपाल सरकारको प्रस्तावमा बेलायत सकरात्मक भएको हो । नेपाली दूतावास लन्डनका अनुसार बेलायत सरकारले त्रिपक्षीय वार्ताको सहजिकरणका लागि बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीलाई आग्रह गरेको … Continue reading भूपूगोर्खा वारे त्रिपक्षीय वार्तामा बस्न बेलायत सरकार तयार